नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार एनएमबि बैंकको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेका अनुसार “एनएमबि ऋणपत्र ८.५५ २०८७÷८८” र “एनएमबि उर्जा ऋणपत्र ४५ २०९२÷९३” सूचीकृत भएको हो ।
बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता “एनएमबि ऋणपत्र ८.५ ५ २०८७/८८ ” र १ अर्ब ५० करोड रुपैयाँ बराबरको “एनएमबि उर्जा ऋणपत्र ४ ५ २०९२/९३” सूचीकृत गरेको हो ।
सूचीकृत ऋणपत्र आइतबारबाट धितोपत्र बजारमा कारोबार गर्ने सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया