मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ५.५७ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार १८६ दशमलव ४७ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६८ कम्पनीका २१ हजार ९२८ कित्ता शेयर १ करोड ८० लाख ६५ हजार २३१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
मंगलबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया