प्रि-ओपनिङ्गमा नेप्से साढे ११ अंक बढ्यो, सूचक ३१०५ बिन्दुमा

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ११.६९ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार १०५ दशमलव ७५ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५७ कम्पनीका २५ हजार ७५४ कित्ता शेयर २ करोड ६७ लाख ७० हजार ९२४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

आइतबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।