समृद्धि फाइनान्सको १४ लाख कित्ता हकप्रद सूचीकृत

0
Shares

समृद्धि फाइनान्स (SFCL) को १४ लाख २० हजार ७१८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

फाइनान्सले हकप्रदमा अवितरित भई लिलामी मार्फत बिक्री भएको हकप्रद शेयर बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार  १८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।