युनिलिभरले शेयरधनीको बैंक खातामा सिधै नगद लाभांश पठाइदिने

0
Shares

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको प्रतिशेयर १०० रुपैयाँ नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा सिधै गर्ने भएको छ ।

कम्पनीले इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत लगानीकर्ताको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश गर्ने भएको हो ।

कम्पनीले हालसम्म पनि भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीलोई डिम्याट गर्न अनुरोध गरेको छ । डिम्याट गरेपछि मात्र हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा लाभांश पठाइने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।