मल्टिपपर्स फाइनान्सको सीईओमा रजनिश कुमार सिंह नियुक्त

0
Shares

मल्टिपपर्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा रजनिश कुमार सिंह नियुक्त भएका छन् ।

फाइनान्स कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमामा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव अजित कुमार मिश्रले जानकारी दिए ।

सर्लाही जिल्ला बिष्णु गाउँपालिका बडा नम्बर ६ सिमरा बस्ने सिंहलाई भर्दा २५ गतेदेखि लागू हुनेगरी फाइनान्सको सीईओ नियुक्त गरिएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलबार  १३ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।