साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा २३ लाख १८५ रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन १३ कम्पनीको १ हजार ६४९ कित्ता शेयर २८ वटा कारोबारमा खरीद बिक्री भएको हो ।
कारोबारमा आएका १३ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
नेप्से परिसूचक ०.१३ अंक घटेर २५७७.३६ विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेर ४८६.२७ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया