
सनराइज बैंक (SRBL) ले बडा दशैंको सार्वजनिक विदाका दिनहरुमा पनि ग्राहकलाई बैंकको सीमित शाखा खुला गरी सेवा प्रदान गर्ने भएको छ ।
अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ्ग सेवा प्रदान गर्न बैंकले विदाका दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई बैंकको तोकिएको शाखा कार्यालहरु मार्फत सेवा दिने भएको हो ।
बैंकका अनुसार विदाका दिनहरुमा पनि काठमाण्डौ उपत्यका भित्रका ४ शाखाहरु र उपत्यका बाहिरका १५ शाखा कार्यालयहरु खुल्ने जानकारी दिएको हो । बैंकले दिएको जानकारी अनुसार तोकिएका उक्त बैंकहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछन् ।
काठमाण्डौ उपत्यका भित्र खुल्ला रहने शाखाहरु:-
|
शाखाहरु |
खुल्ने दिन |
|
गौह्रिधारा |
असोज २६ र २७ गते |
|
गबहाल, ललितपुर |
असोज २६ र २७ गते |
|
भक्तपुर |
असोज २६ र २७ गते |
|
तिनकुने, काठमाण्डौं |
असोज २६ र २७ गते |
उपत्यका बाहिर खुल्ला रहने शाखाहर:-
|
शाखाहरु |
खुल्ने दिन |
|
विराटनगर |
असोज २७ गते |
|
इटहरी |
असोज २७ गते |
|
विर्तामोड |
असोज २७ गते |
|
वीरगञ्ज |
असोज २६ र २७ गते |
|
गौर |
असोज २८ गते |
|
नारायणगढ |
असोज २६ र २८ गते |
|
भरतपुर |
असोज २७ गते |
|
पोखरा |
असोज २६ र २७ गते |
|
दमौली |
असोज २७ गते |
|
सुन्दरबजार |
असोज २७ गते |
|
डुम्रे |
असोज २८ गते |
|
बगर |
असोज २८ गते |
|
बुढीबजार |
असोज २८ गते |
|
बुटवल |
असोज २६ गते |
|
धनगढी |
असोज २६ र २७ गते |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया