माछापुच्छ्रे बैंकले बैंक (HBL) को १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकको संस्थापक शेयरधनी सरद कुमार नेपालको नाममा रहेको १२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको बिहीबार एक सूचना जारी गर्दै जनाएको छ ।
बैंकको विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, पुतलीसडक, काठमाडौंको शेयर विभागमा आफूले खरीद गर्ने कित्ता र मूल्य तोकेर निवेदन पेश गर्नुपर्नेछ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया