
धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएशन अफ नेपालले साधारण सभा डाकेको छ ।
कम्पनीले पुस ९ गते २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । होटल अकामा, धुम्बाराही, काठमाडौंमा दिउँसो ३ः३० बजे शुरु हुने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया