साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा सेयर बजार दोहोरो अंकले बढेको छ । यस अवधिमा नेप्से सूचक १०.२४ अंकले बढेर २८९५.७७ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका २५ मध्ये १९ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपन सेसनमा २५ कम्पनीको १६ हजार १९५ कित्ता सेयर १२८ वटा संख्याबाट ७७ लाख ८९ हजार ९६६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया