प्रि-ओपनिङ्गमा साढे १८ लाखको सेयर कारोबार

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि(ओपन सेसनमा १८ लाख ४४ हजार ३२० रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएका छन् ।
१४ कम्पनीको ३ हजार ५०२ कित्ता सेयर ८९ वटा संख्याबाट सो रकम बराबरमा कारोबार भएको हो ।

प्रि ओपनिङमा सेयर बजार सामान्य बढेको छ । यस अवधिमा नेप्से सूचक ३.६८ अंकले बढेर २८७५.७४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १४ मध्ये ८ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।