प्रि-ओपनिङ्गमा १६ कम्पनीको मूल्य बढ्यो, नेप्से २९०० बिन्दुमा

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ७.२७ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८९८ दशमलव ६१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २३ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २३ कम्पनीका २२ हजार ६५५ कित्ता सेयर ८५ लाख १६ हजार ४७५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।