कस्तो रह्यो आइतबारको प्रि-ओपनिङ्ग सेसन ?

0
Shares

साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजार १ अंकभन्दा कम अंक बढीले बढेको छ । यस अवधिमा नेप्से सूचक ०.३० अंकले बढेर २८७७.०४ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १५ मध्ये ६ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ६ वटै कम्पनीको मूल्य स्थीर रहेको छ।

प्रि-ओपन सेसनमा १५ कम्पनीको २९ हजार ९२५ कित्ता सेयर १६६ वटा संख्याबाट १ करोड ९७ लाख ९१ हजार ७८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।