साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.९३ अंकले बढेर हरियाली छाएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १६ कम्पनी मध्ये १२ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । कारोबारमा आएका एक कम्पनीको सेयरमूल्य घटेको छ भने ३ कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।
यस अवधिमा १६ कम्पनी २ हजार ५३० कित्ता सेयर ८ लाख ५४ हजार ५८९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्से ४.९३ अंकले बढेसँगै सूचक २ हजार ३२५ दशमलव ४५ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया