
अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् ।
इन्स्योरेन्स कम्पनीको बैशाख १५ गते सम्पन्न सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई आगममी चार वर्षका लागि नियुक्ती गर्ने निर्णय गरेको हो ।
कम्पनी सञ्चालक समितिको सिईओ बनाउने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि सोही बैठकले गरेको छ । समितिले स्वीकृति दिएमा खत्री २०८३ बैशाखसम्म अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीको रुपमा कार्यभार सम्हाल्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया