सुन र चाँदीको भाउमा गिरावट

0
Shares

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।