स्वास्थ्य क्षेत्रको बजेट ५२ अर्बले घट्यो, ६९ अर्ब ३८ करोड विनियोजन

0
Shares

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।

आव २०७८/७९ मा एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।