साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि ओपनिङ्गमा ३ लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस अवधिमा नेप्से ०.५६ अंकले घटेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ५ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ४ कम्पनीको भाउ बढेको छ । एक कम्पनीको भाउ घटेको छ ।
आज नेप्से ०.५६ अंकले घटेर नेप्से सूचक १ हजार ८८४ दशमलव २५ बिन्दुमा झरेको छ । यस अवधिमा ७ कम्पनी १ हजार ७७ कित्ता सेयर ३ लाख १४ हजार ६२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया