लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यबस्थापक रहेको दुई वटा म्युचुअल फण्डले एक साथ लाभांश घोषणा गरेका छन ।
क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितीको बैठकले लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्विटी फण्डको आर्थिक वर्ष ०७८/०७९ को लाभांश प्रस्ताव गरेको हो।
दुवै म्युचुअल फण्डले गत आर्थिक बर्षको मुनाफाबाट समान ५ प्रतिशत (कर प्रयोजन) समेत गरि लाभांश वितरण गर्ने भएका छन।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया