सुन र चाँदीको भाउमा सामान्य गिरावट

0
Shares

नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

बुधबार छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।