बैंक अफ काठमाण्डूका ग्राहकलाई किम्ची फास्टफुडमा छुट

0
Shares

बैंक अफ काठमाण्डू र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।

सम्झौतापश्चात् ग्राहकहरूले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट अनामनगरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने बैंकले जनाएको छ। उक्त छुटको उपयोग गर्न ग्राहक महानुभावहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार  ०९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।