सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

0
Shares

सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्डले गत आर्थिक वर्षको प्रतिफल घोषणा गरेको छ ।

योजनाले आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाईधनीहरुलाई कर सहित १२% का दरले हुन आउने १० करोड ३२ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।