एनआइबिएल प्रगति फन्डको बुकक्लोज तोकियो

0
Shares

एनआइबिएल प्रगति फन्डको लाभांश वितरण गर्न बुकक्लोज मिति तोकिएको छ ।

व्यवस्थापक एनआइबिएल एस क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि फन्डको भदौ २९ गते बुकक्लोज हुने जानकारी गराएको छ । फन्डको प्रस्तावित लाभांश पाउन भदौ २८ गतेसम्म इकाईधनी बन्नुपर्नेछ ।

फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.२०% नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।

यसआधारमा फन्डले नगद लाभांशमा ३ करोड १५ लाख रुपैयाँ खर्च गर्नेछ । यस फन्डलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवर्द्धन गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।