युक्रेनमाथि पश्चिमी प्रतिबन्धका कारण मस्कोले बेइजिङसँग घनिष्ठ सम्बन्ध बढाउँन खोजेकाले चीनले अमेरिकी डलरको सट्टा अब रुबल र युआनमा रूसी ग्यासको भुक्तानी गर्ने रसियाको ऊर्जा कम्पनी गाजप्रोमले मङ्गलबार बताएको छ।
‘रुबल र युआन मुद्राहरूमा चीनलाई रूसी ग्यास आपूर्तिको लागि भुक्तान गर्नको लागि तयारी गरिएको छ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया