सुनचाँदीको मूल्य स्थिर

0
Shares

आइतवार स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलाको १ हजार १५० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भाद्र २०७९, आइतबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।