दुई दर्जन बढी कम्पनीको लाभांश घोषणा

0
Shares

हालसम्म साढे २ दर्जन कम्पनीको लाभांश घोषणा भएको छ । प्रस्तावित २९ कम्पनीको लाभांशमध्ये बोर्टलर्स नेपाल तराइको सबैभन्दा चुक्ता पुँजीको ६० प्रतिशत रहेको छ भने सबैभन्दा कम एनआईबिएल प्रगति फण्डले सबैभन्दा कम ४.२० प्रतिशत लाभांश वितरण गरेको छ ।

Symbol Company Name Bonus Dividend (%) Cash Dividend (%) Total Dividend (%)
BNT Bottlers Nepal (Terai) Limited 0.00 60.00 60.00
NICACL  NIC Asia Capital Limited 0.00 55.00 55.00
NLO Nepal Lube Oil Limited 25.00 5.00 30.00
SIDCL Siddhartha Capital Limited 0.00 25.00 25.00
SAEF Sanima Equity Fund 0.00 22.00 22.00
NMBHF1 NMB Hybrid Fund L- 1 0.00 21.05 21.05
NMB50 NMB 50 0.00 21.05 21.05
BNL Bottlers Nepal Limited (Balaju) 0.00 20.00 20.00
NLICL Nepal Life Insurance Company 0.00 15.79 15.79
NLICL National Life Insurance Company 15.00 0.79 15.79
SANCAP Sanima Capital Limited 0.00 15.79 15.79
ALICL Asian Life Insurance Company 14.50 0.76 15.26
SFMF Sunrise First Mutual Fund 0.00 12.00 12.00
RURU RuRu Jalbidhyut Pariyojana Limited 10.00 0.53 10.53
AKPL Arun Kabeli Power Limited 10.00 0.53 10.53
SIGS2 Siddhartha Investment Growth Scheme-2 0.00 10.00 10.00
HINL Hathway Investment Nepal Limited 0.00 10.00 10.00
SEF Siddhartha Equity Fund 0.00 9.00 9.00
CZBIL Citizens Bank International Limited 0.00 9.00 9.00
EDBL Excel Development Bank Limited 8.50 0.45 8.95
GLICL Gurans Life Insurance Company  7.44 0.39 7.83
NIBLSF NIBL Sahabhagita Fund 0.00 7.20 7.20
SHPC Sanima Mai Hydropower Limited 0.00 5.26 5.26
LUK Laxmi Unnati Kosh 0.00 5.00 5.00
LEMF Laxmi Equity Fund 0.00 5.00 5.00
KCL  Kumari Capital Limited  0.00 5.00 5.00
NIFRA Nepal Infrastructure Bank Limited 0.00 4.21 4.21
NIBLPF NIBL Pragati Fund 0.00 4.20 4.20

 

कुन-कुनको सेयर किन्दा पाइन्छ लाभांश ?

घोषित लाभांशमध्ये धेरैजसो कम्पनीको सेयर दाखिल खारेजी भैसकेको छ । धेरैजसो म्युचुअल फण्डको बुकक्लोज भैसकेको छ भने बाँकी रहेका कम्पनीको कतिपयले बुकक्लोज गरिसकेका छन् भने कतिपयको बाँकी रहेको छ ।

हाल सेयर किन्दा लाभांश पाइने कम्पनीहरुमा बोर्टलर्स नेपाल तराई, बोर्टलर्स नेपाल बालाजु, नेपाल ल्यूब आयाल (असोज १३ गतेसम्म), नेपाल लाइफ, नेशनल लाइफ, रुरु जलविद्युत कम्पनी (असोज २६ गतेसम्म), अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर खरिद गर्ने लगानीकर्ताले भने लाभांश पाउनेछन् ।

लाभांश घोषणा गरेका कतिपय कम्पनी पब्लिक नरहेकाले ती कम्पनीको लाभांश पाउने अवस्था रहन्न ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।