‘सनराइज फोकस्ड इक्विटी फन्ड’ सञ्चालनमा आउने, सेबोनले दियो अनुमति

0
Shares

सामुहिक लगानी योजना ‘सनराइज फोकस्ड इक्वीटी फन्ड’ सञ्चालनमा आउने भएको छ । एक अर्ब २० करोडको आकारमा उक्त योजना सञ्चालनमा आउने भएको हो ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा कुल १२ करोड बराबरको इकाई सर्वसाधारणलाई बिक्री गर्न अनुमति दिएको छ ।

सेबोनले फोकस्ड फन्डले मंसिर १९ गते सोमबार १२ करोड इकाई निष्कासन गर्न दिएको हो ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड फन्डको कोष प्रवद्र्धकमा सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार  १३ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।