सिटी होटलको प्रमुख वित्तीय अधिकृतमा शशाङ्क गुरागाई

0
Shares

सिटी होटल लिमिटेडको प्रमुख वित्तीय अधिकृत (सीईफओ) शशाङ्क गुरागाई नियुक्त भएका छन् । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले शशाङ्क गुरागाईलाई सिएफओमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले कम्पनीमा यस अघि सिएफओ रहेका ईश्वर बन्धु रेग्मीले व्यक्तिगत कारणले दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।