नोट बजार प्रा.लि. द्धारा सञ्चालित www.notebazar.com सँग सम्बन्धित कागजातहरु:-
नोटबजार प्रालिकोतर्फबाट हार्दिक नमस्कार । यस संस्थासँग जोडिनुहुने विज्ञापनदाता, नियामक तथा सम्बद्ध पक्षहरुको सहजताका लागि हामीले अनलाइन प्रणालीमा संस्थासँग सम्बन्धित कागजात उपलब्ध गराएका छौं । यहाँहरुको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस मिडियाको थप प्रभावकारिताका लागि सल्लाह र सुझावको अपेक्षा गर्दछौँ ।
परमेश्वर अधिकारी
अध्यक्ष तथा सम्पादक
नोटबजार प्रा.लि.
९८५११२४२७१ । ९८०११२४२७१ । ०१४५८१३५५
एवं
महेश सापकोटा
प्रमुख कार्यकारी तथा बजार प्रमुख
नोटबजार प्रा.लि.
९८४१२८२५८२ । ९८४१६४५७१४ । ०१४५८१३५५
अर्जुन पौडेल
बजार अधिकृत
९८१६०७३९९२ । ९८४१६४५७१४ । ०१४५८१३५५
email ठेगाना:
विज्ञापनका लागि: [email protected]
प्रेस विज्ञप्ति तथा अन्य सामग्रीका लागि: [email protected]
कागजातको तपशील : (सूचीको अन्तिममा पिडिएफ फाइल राखिएको छ । Preview and Download supported)
१. कम्पनी दर्ता
२. भ्याट दर्ता
३. सूचना तथा प्रशारण विभाग दर्ता र नबीकरण
४. प्रेस काउन्सिल दर्ता र नबीकरण
५. विज्ञापन बोर्ड मिडिया सूचीकरण प्रमाणपत्र
६. नोट बजार प्रा.लि.को सेयर लगत
७. सेयरधनी तथा अध्यक्षको व्यक्तिगत विबरण
८. व्यवस्थापन तथा बजार प्रमुखको व्यक्तिगत विबरण
९. विज्ञापन लगायतका सम्झौताका लागि सञ्चालक समितिले अख्तियारी दिएको निर्णय
१०. गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र
११. गत आर्थिक वर्षको कम्पनी अद्यावधिक
१२. स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाणपत्र
१३. स्थानीय तहमा व्यवसाय नबीकरण
१४. स्थानीय तहमा घरबहाल कर भुक्तान गरेको प्रमाण
१५. Google Analytics सम्बन्धि कागजात यहाँ क्लिक गरेर लिन सकिन्छ । (From 2025 Aug – Nov)










प्रतिक्रिया