काठमाडौँ । आगामी आर्थिक वर्षमा औद्योगिक क्षेत्रको विकासको लागि निर्धारित मासीक भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भाडामा सहुलियत गरिने घोषण गरेका हुन् ।












प्रतिक्रिया