सुचना मन्त्रालयलाई ७ अर्ब ७६ करोड


काठमाडौँ । आगामी आर्थिक वर्षमा सुचना तथा प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उक्त रकम विनियोजन गरेको घोषण गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।