काठमाडौँ । आगामी आर्थिक वर्ष देखि महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले शुल्क नलाग्ने घोषण गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : २१ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया