काठमाडौँ । आगामी आर्थिक वर्षमा सबै क्षेत्रमा फोर जी सेवाको विस्तार र सहरी क्षेत्रमा फाइजी सेवा विस्तार गरिने भएको छ
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले शुल्क नलाग्ने घोषण गरेका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार
१६ :
२६ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया