हेटौँडा–काठमाडौं रोप वेको विकल्पमा पोड वे अघि बढाइने


काठमाडौं । सरकारले हेटौँडा–काठमाडौंमा रहेको रोप वेको विकल्पमा सरकारले पोड वे पूर्वाधार बनाउने योजना ल्याएको छ ।

संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोप वेको विकल्पमा पोड वे सञ्चालनका लागि आवश्यक अध्ययनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।