काठमाडौँ । सरकारले विद्युतिय गाडिको कर यथावत् राखेको छ ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न गाडिको कर यथावत् राखेको बताए ।
विद्युतिय गाडिको कर बढ्ने हल्लाले केही व्यवसायीले गाडिको आयातलाई तीव्र बनाएका थिए । तर, कर नबढ्ने भएसँगै करमा नाफा खान खोज्दा लगानी फसेको छ ।
प्रतिक्रिया