काठमाडौँ । धितोपत्र बोर्डले हिमालयन बैंकलाई एफपिओ निष्काशनको अनुमति दिएको छ । बैंकले साधारण सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो।
अनुमति पाएसँगै बैंकले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ।
बैंकले प्रति कित्ता १५७ रुपैयाँमा एफपिओ निष्काशन गर्न लागेको हो । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।












प्रतिक्रिया