राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि ८५ वटा व्यवस्थामा एकै पटक गर्यो संशोधन (पूर्णपाठ सहित)


नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि एकीकृत परिपत्रमा व्यापक हेरफेर गरेको छ । बिहीबार बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले परिपत्र जारी गर्दै ८५ वटा व्यवस्थामा संशोधन गरेको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०८१ मा विभिन्न विषयमा गरिएका संशोधन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  ०९ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।