सिद्धार्थ म्युचुअल फण्डको लाभांश घोषणा


काठमाडौँ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु क्लोज म्यूचुअल फन्ड स्केम्स सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को आर्थिक वर्ष २०८१/८२ को प्रतिफल/नगद लाभांश घोषणा गरिएको छ ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको मिति २०८२ श्रावण २३ गते शुक्रबार दिउँसो २ः४५ बजे बसेको संचालक समितिको १९२ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कर सहित देहाय बमोजिमको प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।

साथै, इकाईधनी दर्ता किताब बन्द बारेको सूचना पछि प्रकाशन गरिनेछ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।