नेपालको साना तथा मध्यम उद्यम का लागि उत्कृष्ट डिजिटल बैंक – युरोमनी उत्कृष्टता पुरस्कार २०२५


काठमाडौँ । नेपाल साना तथा मध्यम उद्यमका लागि उत्कृष्ट डिजिटल बैंक श्रेणीमा नेपालले प्रतिष्ठित युरोमनी उत्कृष्टता पुरस्कार २०२५ प्राप्त गरेको छ।यो पुरस्कार युरोमनी लिमिटेड ले प्रदान गर्ने गरेको हो, जसले विश्वभरका उत्कृष्ट वित्तीय संस्थाहरूलाई चिनारी दिने कार्य गर्दै आएको छ।

नेपालले साना तथा मध्यम उद्यमलाई डिजिटल प्रविधिबाट वित्तीय पहुँच सहज बनाउन गरेको योगदानका आधारमा यो पुरस्कार प्राप्त गरेको हो। यसअघि पनि नेपालले “वर्षको बैंक २०२१” लगायतका अन्तर्राष्ट्रिय स्तरका पुरस्कारहरू जितिसकेको छ।

युरोमनी उत्कृष्टता पुरस्कारलाई विश्वकै उत्कृष्ट वित्तीय मान्यता मानिन्छ र यसले नेपाललाई डिजिटल बैंकिङ क्षेत्रमा अझ सुदृढ र प्रतिष्ठित बनाएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।