काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले सेयरधनीलाई ८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्ष २०८१\८२ को वितरणयोग्य मुनाफाबाट बैङ्कले नगद लाभांश दिने भएको हो ।
बैङ्कले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।












प्रतिक्रिया