कोलकातामा अब साताको चार दिन उडान हुने


काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकातामा थप चार उडान गर्ने भएको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो ।

नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।