६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । ६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज मिड सोलु हाइड्रोपावर, स्वाबलम्बन लघुवित्त, चन्द्रागिरी हिल्स, आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कुनले कति दिँदैछन् लाभांश ?

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  ०९ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।