काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्नो रिभर्स लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि अनुमती दिएको छ ।
बोर्डले दिएको स्वीकृति अनुसार स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको हाे ।










प्रतिक्रिया