चितवन १ मा एमालेका दावा दोर्जे लामा दोब्बर मतले अगाडि


चितवन । चितवन(१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।

उनले ८६५ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत ल्याएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।