संसदको पहिलो बैठकमा एमालेका नेताहरुको असन्तुष्टि, गुरु बरालले गरे तत्काल ओली, लेखक रिहाइको माग


संसद बैठक सुरु हुँदै गर्दा नेकपा एमालेका संसदहरुले बैठकस्थलमा उभिएर बिरोध जनाएका छन् । सो पश्चात सभाध्यक्ष अर्नुननरसिंह केसीले एमालेका सांसद गुरु बराललाई २ मिनेको समय दिए ।

बरालले सरकारले संविधान बिपरितका कृयाकलापहरु अघि सारेको भन्दै एमाले अध्यक्ष केपी ओली र काँग्रेस नेता रमेश लेखकको तत्काल रिहाइको माग गरेका छन् । अनावश्यक हस्तक्षेप नगर्न सरकारसँग अनुरोध गरेका नेता बरालले चेतावनीमुलक शैलीमा आफ्ना भनाईहरु राखेका थिए ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।