काठमाडौँ । बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १५.४१ अंकले बढेर २७७२.८१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार यो सेसनमा ६६ कम्पनीको १२ हजार ५३५ कित्ता सेयर ५४ लाख ६४ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएका ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घट्दा ९ कम्पनीको स्थिर रहेको छ ।












प्रतिक्रिया