राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी आगामी पुष मसान्तभित्र स्थापना गरिने



काठमाडौँ । राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी आगामी पुष मसान्तभित्र स्थापना गर्ने तयारी सरकारले गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले संङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।