सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ । समग्रमा सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार कायम गरिएको छ ।
सरकारले कर्मचारीको तलब बढाएको छ । सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ । समग्रमा सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार कायम गरिएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार १७ : ४२ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया