काठमाडौँ । सरकारले अन्तरप्रदेश सवारी भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारी दुवैमा दुई प्रतिशत भाडा घटाएको हो ।
डिजेलको मूल्य घटेसँगै अन्तरप्रदेश भाडा दुई प्रतिशत घटाइएको विभागले जनाएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य लिटरमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ घटाएको थियो ।










प्रतिक्रिया